धनगढी । कैलालीका एक कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकाका ६९ वर्षीय पुरुषको नेपालगञ्जमा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेले जनाएको छ। उनलाई भदौ ४ गते नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर गरी भेरीमा भर्ना गरिएको थियो। उनको शुक्रबार राति साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.