अछाम। अछाममा कुखुरा बाकेको जीप दुर्घटना भएको छ।अछामको मंगलसेनबाट साँफेबगर आउँदै गरेको से १ च ४७१ नम्बरको जीप दुर्घटनामा परेको हो । जिप दुर्घटनामा परी चालक कञ्चनपुर भीमदत्त नगरपालिका-१३ का २८ वर्षीय भोज बहादुर ठगुन्ना घाइते भएको प्रहरीले बताएको छ। उनको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.