बाजुरा। बाजुरामा एक युवक तालमा डुबेर बेपत्ता भएका छन्। जिल्लाको त्रिवेणी नगरपालिका–७ धौलपुरीमा कैलशमाण्डौका राइसे ऐडीका २५ वर्षीय छोरा नविन ऐडी तालमा डुबेर बेपत्ता भएका हुन। त्रिबेणी नगरपालिका–७ धौलपुरीस्थित कृत्रिम तालमा शुक्रबार भैंसी चराउन गएको बेला तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बेपत्ता भएका युवकको खोजी कार्यका लागि नेपाली सेना, प्रहरी र सशस्त्र बलको संयुक्त टोली घटना स्थलतर्फ गएको प्रहरी बताएको छ।
बाजुराका एक युवक तालमा डुवेर बेपत्ता
बाजुराका एक युवक तालमा डुवेर बेपत्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

