धनगढी। काठमाडौंबाट धनगढी आइरहेको जहाज पुःन काठमाडौँमा आपतकालीन अवतरण गरिएको छ । धनगढीका लागि उडेको श्रीएयरको जहाज डाइभर्ट भएर पुनः काठमाडौँमा आपतकालीन अवतरण गरिएको छ। ५ बजेर ३४ मिनेटमा काठमाडौँबाट उडेको जहाज ५ बजेर ५४ मिनेटमा डाइभर्ट भएको श्रीएर धनगढीका इन्चार्ज गजेन्द्र शाहीले जानकारी दिए । डाइभर्ट हुनुको कारण भने खुल्न नसकेको उनले भने । ५ बजे उड्नुपर्ने उक्त जहान केही प्राविधिक कारणले ढिला उडेको यात्रुहरुले बताएका छन्।
काठमाडौंबाट धनगढीका लागि उडेको जहाज आपतकालीन अवतरण
काठमाडौंबाट धनगढीका लागि उडेको जहाज आपतकालीन अवतरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

