धनगढी। कैलाली कान्द्रा नदीमा नुहाउने क्रममा बेपत्ता भएकी बालिकाको शव फेला परेको छ। शुक्रबार नुहाउने क्रममा भजनी नगरपालिका–९ पचमुडियास्थित कान्द्रा नदीमा सोहि ठाउँकी ६ वर्षीया बालिका अनु सिंहको शव फेला परेको प्रहरीले जनाएको छ। उनको शव आज विहान दक्षिण नदीको बीच दोभानमा माटोको ढिस्कोमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। उनीसँगै नदीमा बेपत्ता भएका ९ वर्षकी लक्ष्मी कुमारी सिंह र ७ वर्षकी जानुकुमारी चौधरीको शव शुक्रबार नै फेला परेको थियो।
कैलालीको कान्द्रा नदीमा बेपत्ता भएकी बालिकाको शव फेला
कैलालीको कान्द्रा नदीमा बेपत्ता भएकी बालिकाको शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

