धनगढी। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार प्रदेशका बिभिन्न प्रयोगशाला मार्फत ४०७ जनाको एन्टिजेन परिक्षणमा १५ जना र २०४ जनाको पिसिआर परिक्षणमा २७ जना गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार प्रदेशमा कुल संक्रमितको संख्या ४४ हजार ९ सय ७५ पुगेको छ । यसका साथै बुधबार प्रदेशमा ८ संक्रमित डिस्चार्ज भएका छन । यो सँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या ३५ हजार ६ सय ४० पुगेको छ । विगत केही दिन यता कोरोनाका कारण सुदूपश्चिममा एक जनाले पनि ज्यान गुमाएका छैनन ।
सुदूरपश्चिम प्रदेशमा बुधबार ४२ जनामा कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा बुधबार ४२ जनामा कोरोना संक्रमण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

