कञ्चनपुर। कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा केही खुकुलो पार्दै साउन १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जनाएको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान, शैक्षिक संस्था बाहेक बाकी सबै कार्य सञ्चालन गर्न सकिने जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेश यस्तो छ-
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.