धनगढी। धनगढीमा लागुऔषध नाईट्रोभेट सहित १ जना युवक पक्राउ परेका छन् । प्रहरीले धनगढीबाट लागुऔषधिसहित एक जनालाई पक्राउ गरेको हो। धनगढी उप महानगर पालिका ३ भन्सार नजिक शंकाष्पद रुपमा हिडडुल गरीरहेको अवस्थामा कन्चनपुर पुनर्बास नगरपालिका ११ बस्ने २२ बर्षिय केसर राईलाई मंगलबार साँझ धनगढी ३ भन्सार रोडबाट पक्राउ गरिएको हो । उनको साथबाट लागुऔषधि नाइट्राभेट–३० ट्याब्लेट र स्पास–१६ ट्याब्लेट फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
धनगढीमा लागुऔषधसहित १ जना युवक पक्राउ
धनगढीमा लागुऔषधसहित १ जना युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

