अछाम। अछामको मेल्लेख गाउँपालिकामा बिरामी ल्याउन गएको जिप दुर्घटनामा परेको छ । गाउँपालिकाको वडा नम्बर ६ षोडशादेवीमा आइतबार राती म १ ज २१५ नम्बरको जीव दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । मेल्लेख गाउँपालिकाबाट बिरामी ल्याउन जाँदै गरेको जिप काटेगाउ सेरा खोलामा मोड्ने क्रममा दुर्घटना भएको बताइएको छ । जिप सडक बाट करिब १ सय मिटर तल खसेको छ । चालक जिपबाट हाम फालेर बच्न सफल भएका हुन ।
अछामको मेल्लेखमा बिरामी ल्याउन गएको जिप दुर्घटना
अछामको मेल्लेखमा बिरामी ल्याउन गएको जिप दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

