धनगढी। कैलालीमा लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–४ बस्ने २१ वर्षीय अर्जुन साँउदलाई प्रहरीले लागूऔषध सहित पक्राउ गरेको हो । कैलालीको गौरीगंगा नगरपालीका ४ राजिपुर स्थितमा लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। शुक्रबार राति सोही वडाको राजिपुरबाट उनलाई ११० मिलीग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
लागूऔषध सहित कैलालीमा एक युवक पक्राउ
लागूऔषध सहित कैलालीमा एक युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

