धनगढी। कैलालीको भजनी नगरपालिकामा उप प्रमुख छाया देवकोटाको नेतृत्वमा जनप्रतिनिधिले लगाएको ताला खोलिएको छ। योजना तर्जुमा गरेर नगर सभा गर्ने सहमति भएपछि ताला खोलिएको जनाएको छ। योजना तर्जुमा बिना रकम बिनियोजन गरेर नगर सभा आयोजना गरेपछि सोमबार उपप्रमुख देवकोटा सहित वडा १ का अध्यक्ष रबिन थापा, ५ का अध्यक्ष केशव बहादुर बुढा र ३ का अध्यक्ष विक्रम चौधरीले तालाबन्दी गरेका थिए।नगरपालिकाको कार्यालयमा लगाइएको तालाले सोमबार आयोजना गर्ने भनिएको नगरसभा हुन सकेको थिएन। बुधबार बिहान ७ बजे योजना तर्जुमा र २ बजे नगरसभा आयोजना गरिएको छ।
भजनी नगरपालिकामा उप-प्रमुख नेतृत्वमा जनप्रतिनिधिले लगाएको ताला खुल्यो
भजनी नगरपालिकामा उप-प्रमुख नेतृत्वमा जनप्रतिनिधिले लगाएको ताला खुल्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

