धनगढी। कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्राध्यापक डाक्टर धर्मराज उपाध्याय नियुक्त भएका छन्। क्याम्पस प्रमुख प्रा।डा। पदमराज जोशी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायको डीन नियुक्त भएपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले डा। उपाध्यायलाई क्याम्पस प्रमुखमा उपाध्यायलाई नियुक्त गरेको हो। अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यायलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको जनाइएको छ । यस्तै परिषद्ले प्रा।डा। भवानी चन्द ठकुरी विश्वविद्यालयको विज्ञान प्रविधि संकायको डीन नियुक्ति गरेका छन्।
कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा उपाध्यायलाई नियुक्त
कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा उपाध्यायलाई नियुक्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

