डोटी । डोटीमा जारी निषेधाज्ञाको अवधि थप गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले श्रावण १५ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जिल्लामा गत वैशाखदेखि आठौं पटक निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा थपिएको भएपनि केही खुकुलो भने बनाइएको छ । जिल्लाभित्र सार्वजनिक सवारी सञ्चालन भईरहेका छन् ।
डोटीमा साउन १५ गते सम्म निषेधाज्ञा थपियो
डोटीमा साउन १५ गते सम्म निषेधाज्ञा थपियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

