अछाम। अछाममा एक जना इन्जिनियर मृत भेटिएका छन्। जिल्लाको तुर्माखाद गाउँपालिकामा कार्यरत इन्जिनियर हिक्मत बुढा मृत अवस्थामा भेटिएका छन् । सोमवार कार्यालयबाट कोठा गएका इन्जिनियर बुढा कोठामा झुन्डिएको अवस्थामा फेला परेको स्थानीयले जानकारी दिएका छन् । अबेर सम्म पनि कार्यालयमा नआउँदा सेवाग्राही बुढाको कोठा पुग्दा उनी झुन्डिएको अवस्थामा भेटिएको बताइएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।
अछाममा एक जना इन्जिनियर मृत भेटिए
अछाममा एक जना इन्जिनियर मृत भेटिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

