धनगढी। कैलालीमा साउन १ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन १ गतेसम्मलाइ निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी आदेशमा उल्लेख छ। यस अघि जारी गरिएको निषेधाज्ञा असार २३ गते देखी साउन १ गतेसम्म कैलाली जिल्लाभर लागु हुनेगरी निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी रिजालद्धारा जारी आदेशमा भनिएको छ । यसै सन्र्दभमा जिल्लामा निषेधाज्ञा परिमार्जन गरी जनजिवनलाई क्रमशः सजिलो बनाइएको छ । जिल्लामा सार्वजनिक सवारीमा लागू गरिएको जोरबिजोर हटाइएको छ।
कैलालीमा साउन १ गतेसम्म निषेधाज्ञा थप, यस्तो छ सिडिओको आदेश
कैलालीमा साउन १ गतेसम्म निषेधाज्ञा थप, यस्तो छ सिडिओको आदेश
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

