प्रहरीले धनगढीको सन्तोष मेडिकोमा छापा हानेको छ। सेती प्रादेशिक अस्पताल अगाडि रहेको उक्त मेडिकोले लागुऔषधि कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले छापा हानेको हो। छापा हानिसकेपछि उक्त मेडिकलमा केही मात्रामा अवैध लागुऔषधि फेला परिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। ‘लागुऔषधि प्रयोगकर्ताले प्रयोग गर्ने केही औषधि फेला परेको छ। ती औषधि बेच्न मिल्ने हो की नमिल्ने हो हामी अनुसन्धान गर्दैछौं’ उनले भने। अन्य औषधीबारे अनुसन्धान संंगै बेच्न मिल्ने या नमिल्ने औषधी बिभागसंग बुझ्छौँ अनी प्रकृया अगाडी बढ्ने बिष्टले बताए ।
धनगढीको सन्तोष मेडिकोमा प्रहरीको छापा
धनगढीको सन्तोष मेडिकोमा प्रहरीको छापा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

