कञ्चनपुर। कञ्चनपुुरमा अजिङ्गर फेला परेको छ । कञ्चनपुुरमा ३ मिटर लामो अजिङ्गर फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । कञ्चनपुुरको दोधाराचाँदनी नगरपालिका–१ गौरीशंकर सामुदायिक वन नजिकै उक्त अजिङ्गर सशस्त्र प्रहरीको टोलीले फेला पारेको हो। उक्त फेला परेको अजिङ्गरलाई उद्वार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ।
कञ्चनपुुरमा अजिङ्गर फेला पर्यो
कञ्चनपुुरमा अजिङ्गर फेला पर्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

