धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले मतदान गरेका छन् । अछामको साँफेबगर नगरपालिका– ६ भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयबाट उनले मतदान गरेका हुन् ।
उनी अछाम– १ बाट नेकपा उम्मेदवार छन् ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131