धनगढीः कैलालीको अत्तरियाबाट भन्सार छलीका सामान जफत गरिएको छ। शनिबार दिउँसो प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ स्थित अतरिया–धनगढी ६ लेन सडक किनाराबाट भन्सार छलीका सामान बरामद गरेको हो। लेडिज कुर्ति, सल, सुरुवालसहित कुर्ति, उनि कुर्ता सुरुवाल समेत गरेर करिब एक लाख चार हजार सात सय मुल्यको समान बेवारिसे अवस्थामा फेला परेर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
अत्तरियाबाट भन्सार छलीका सामान जफत
अत्तरियाबाट भन्सार छलीका सामान जफत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

