धनगढी – कैलालीका बेपत्ता युवक भारतमा मृत फेला परेका छन । लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित रानी–जमरा–कुलरिया सिँचाई आयोजनाको नहरमा बेपत्ता भएका धनगढी उपमहानगरपालिका–६ मट्यारीका २१ वर्षीय प्रदिप चन्द भारतमा मृत फेला परेका हुन । शनिवार नहरमा बेपत्ता भएकका चन्द शुक्रबार भारतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शवलाई भारतबाट नेपाल ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।
कैलालीका बेपत्ता युवक भारतमा मृत भेटिए
कैलालीका बेपत्ता युवक भारतमा मृत भेटिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

