बैतडी: बैतडीमा एक पुरुष मृत फेला परेका छन् । पाटन नगरपालिका–६ का ६२ वर्षीय खडकसिंह भण्डारी मृत अवस्थामा फेला परेका हुन् । उनी सोही वडास्थित सुर्नया नदीको किनार तिपरीगाडमा बिहीबार मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131