धनगढीः कैलालीमा एक बालकको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–३ रामनगर बस्ने १२ वर्षीय बालक अमृत डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र बोहोराले जानकारी दिए। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कैलालीमा एक बालकको मृत्यु
कैलालीमा एक बालकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

