धनगढी – कैलालीको धनगढीमा सर्पले डसेर एक महिला घाइते भएकी छन्। धनगढी उपमहानगरपालिका–१४ कनरीकी ५५ वर्षीया कमला भण्डारी सर्पले डसेर घाइते भएकी हुन। उनलाई घर नजिकै बाटोमा हिँडीरहेका बेला सर्पले डसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते महिलाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
धनगढीमा सर्पले डस्दा एक महिला घाइते
धनगढीमा सर्पले डस्दा एक महिला घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

