कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित एक पुरुष पक्राउ परेका छन् । बेलौरी नगरपालिका–६ बेलौरीका ५९ वर्षीय नरबहादुर चन्द लागुऔषधसहित पक्राउ परेका हुन् । शुक्रबार बिहान इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई १४४ ग्राम ६७० मिलिग्राम लागुऔषधसहित घरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।
कञ्चनपुरमा लागुऔषधसहित एक पुरुष पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित एक पुरुष पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

