धनगढी: कैलालीको धनगढीबाट मोटरसाइकल चोरी भएको छ। धनगढी उपमहानगरपालिका–४ चटकपुर बाट मोटरसाइकल चोरी भएको हो। सुदूरपश्चिम प्रदेश ०१–०१० प ५६२० नम्बरको बजाज कम्पनीको २२० सिसिको मोटरसाइकल बिहिवार साँझ चोरी भएको छ। पार्किङ्मा राखिएको मोटरसाइकको लक तोडेर चोरी भएको हो। प्रहरीले बिहिवार साँझबाट चोरी भएको मोटरसाइकको खोजी थालेको बताएको छ। मोटरसाइकल चोरी गरेको आसङ्कामा २ जनालाई बिहिवार राति प्रहरीले सोधपुछ गरेको छ।
धनगढीबाट मोटरसाइकल चोरी
धनगढीबाट मोटरसाइकल चोरी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

