कञ्चनपुरः खैरो हेरोईनसहित कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। बेदकोट नगरपालिका-९ सुन्दरपुरबाट सोही ठाउँ बस्ने २२ वर्षीय सागर चन्द मंगलवार पक्राउ परेका हुन्। चन्दलाई १.२८ ग्राम लागूऔषध (खैरो हेरोईन) सहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र प्रहरी चौकी सुडाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।
खैरो हेरोईनसहित कञ्चनपुरका एक युवक पक्राउ
खैरो हेरोईनसहित कञ्चनपुरका एक युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

