अछाम – अछाममा चट्याङ लागेर २ जना घाइते भएका छन । मेल्लेख गाउँपालिका – ५ बिन्देवासिनी धामी गाउँमा वर्षासँगै सोमबार दिउँसो चट्याङले लागेर २ जना घाइते भएका हुन् । घाइते हुनेमा ६२ वर्षीय तुले धामी र उनका डेढ वर्षीय नाति गणेश धामी रहेका छन् । घर भित्र बसिरहेको अवस्थामा चट्याङ लागेर दुवै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइते दुवैलाई उपचारका लागि बयालपाटा ल्याइएको छ ।
अछाममा चट्याङ लागेर २ जना घाइते
अछाममा चट्याङ लागेर २ जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

