बैतडी : बैतडीको सुर्नया गाउँपालिका-७ पत्थरकोटका लक्ष्मण लुहारको भारतमा मृत्यु भएको छ । भारतको बेंगलोरमा रोजगारी गर्दै आएका लुहारको शनिबार मृत्यु भएको स्थानीय हिक्मत कुँवरले जानकारी दिए । उनी ३ वर्षदेखि बेंगलोरमा रोजगारी गर्दै आएका थिए । मुटु सम्बन्धी समस्या भएका लुहारको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । मृतक लुहारको घरमा श्रीमती र एक छोरा छन् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.