कैलाली- कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–८ मटयारीका ११ वर्षीय राज नेपालीको सर्पले डसेर मृत्यु भएको हो । सुतेका बेला सर्पले डसेका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीमा सर्पले डसेर बालकको मृत्यु
कैलालीमा सर्पले डसेर बालकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

