कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–२ दैजीका ३० वर्षीय रबि लुहार आफ्नै घरमा बिजुलीको वायरिङ मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। करेन्ट लागेर घाइते भएका रबिको उपचारकाक्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

