धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर–२ भित्र कानुन विपरीतका संरचना खाली गर्न ७ दिनको सूचना जारी गरिएको छ। यस वडा भित्र रहेका पुराना कुलो नाला खोलाहरुको सरसफाई गरिने भएकाले कुलो, नाला, खोलाका दायाँवायाँ क्षेत्रभित्र पर्ने संरचना ७ दिनभित्र हटाउन धनगढी उपमहानगरपालिकाले ७ दिने सूचना निकालेको छ।
धनगढी–२ भित्र कानुन विपरीतका संरचना खाली गर्न ७ दिने सूचना
धनगढी–२ भित्र कानुन विपरीतका संरचना खाली गर्न ७ दिने सूचना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

