नेकपा एमालेका गणेश ठगुन्नालाई पराजीत गर्दै दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् । बडू २८ हजार ५१५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका प्रतिद्धन्द्धी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् । एमालेका ठगुन्ना २०७० र २०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका थिए ।