कैलाली। कैलालीको चुरे गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ। गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका नेकपा एसका लोकबहादुर सारु प्रारम्भिक मतगणनामा १८ मतले अगाडि छन्। १०० मत गन्दा सारुले ५५ र एमालेका चक्र बोगटीले ३७ मत पाएका छन्।
कैलालीको चुरे गाउँपालिकामा एकीकृत समाजवादीको अग्रता
कैलालीको चुरे गाउँपालिकामा एकीकृत समाजवादीको अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

