धनगढी। कैलालीमा विद्युत सर्ट भएर आगलागी भएको छ। बिहिवार बिहान कैलालीको धनगढी उपमहानगरपालिका ७ देवहरियास्थित एक घरमा आगलागी भएको हो।
धनगढी उपमहानगरपालिका ७ देवहरियास्थित पल्तुराम चौधरीको घरमा आगलागी भएको जनाइएको छ। उनले घरमा आज बिहान विद्युत सर्ट भएर आगलागी हुँदा घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायतका सामानमा क्षति भएको बताए।
कैलालीमा विद्युत सर्ट भएर आगलागी
कैलालीमा विद्युत सर्ट भएर आगलागी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

