दार्चुला। दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ खारकी ४५ वर्षीया मंगलीदेवी ठगुन्नाको भिरबाट लडेर मृत्यु भएको हो।
ठगुन्नाको बुधबार खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131