धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २६ वर्षिय कल्पना सिंह मल्लको शनिवार राती मृत्यु भएको हो । मृतक महिलाका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।
सामान्य अवस्था कि गर्बवती लाई डक्टर जयराम केसिकै कमजोरी का कारण सनिबार राती मिर्त्यु भएको भन्दै आफन्तले कार्बाहिको माग गरेका छन ।उनका श्रीमान सुरेस मल्ल ले डाक्टर लाई कार्बाहिको माग गरे
उनका श्रीमान सुरेश मल्लले डाक्टर जयराम केसीले नर्मल डेलिभरी हुन्छ भनेका थिए तर हामीलाई जानकारी नगराई भ्याक्म प्रयोग गरी बच्चा निकालेका रहेका छन । उनले अप्रेसन पश्चचात महिलामा उच्च रक्तश्राव भएको बताए । रक्तश्राव पश्चात महिलाको मृत्यु भएको थियो । पीडितका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै अस्पताल घेरेका छन ।


