डोटी। डोटीमा बस दुर्घटना भएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका वडा ४ सेती प्राविधिक शिक्षालय दिपायल नजिक बस दुर्घटना भएको हो।
सुदुरपश्चिम यातायात प्रालीको ना ४ ख ७५५४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। धनगढीबाट अछाम मंगलसैन जाँदै गरेको बसले दिपायल बाट शिखर नगरपालिकाको मुडभरा जाने बलेरो जिपलाई साईड दिँदा बस नालीमा खसेको हो।दुर्घटनामा मानविय क्षेति भन्ने नभएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुप सिंह थापाले जानकारी दिए ।
डोटीमा बस दुर्घटना
डोटीमा बस दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

