अछाम। अछाममा खोलाले बगाउँदा १ जना बृद्धको ज्यान गएको छ । अछामको रामारोशन गाउँपालीका ४ बाटुलासैन होडेतोलका ६५ बर्षिय बुदे मयालको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । सोमबार साँझ ४ बजेको समयमा बाटुलासैनको बल्देखोला तर्नेक्रममा उनी खोलामा बगेका थिए । बगेको स्थानबाट केही तल उनी मृत भएका हुन् । उनको आजै दाहसंस्कार गरिएको पारिवारीकजनले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.