डोटी । डोटीमा चितुवाले १४० कालीज मारेको छ । जिल्लाको केआईसिंह गाउँपालिका-६ भूमिराजमाण्डौैं फलेडीमा रहेको कालीज बहुउद्देश्यीय फर्म भित्र चितुवा पसेको होे । तार र जालीले बन्द गरेको फर्मभित्र आइतबार राति चितुवा पसेपछि फर्म भित्र रहेका १४० कालीज मारेको कालीज बहुउद्देश्यीय फर्मका सञ्चालक कर्ण बोहराले जानकारी दिए । उनका अनुसार एउटा कालीजको रु तीन हजार ५०० देखि रु पाँच हजारसम्म बिक्री हुने फार्म सञ्चालक कर्ण बोहरा बताउँछन् । अहिले १४० वटा कालीज नै चितुवाले मारिदिएपछि सञ्चालक बोहरा निराश बनेका छन् ।
डोटीमा फार्मभित्रै पसेर चितुवाले मार्र्यो १४० ओटा कालिज !
डोटीमा फार्मभित्रै पसेर चितुवाले मार्र्यो १४० ओटा कालिज !
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

