कञ्चनपुर। कञ्चनपुरमा अवैध बिँडी बरामद गरिएको छ। प्रहरीले कञ्चनपुरमा ५० हजार २ सय ८५ मूल्यको अवैध बिँडी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले अन्दाजी ५० हजार २ सय ८५ मूल्य बराबरको अवैध बिँडी बरामद गरेको छ। जिल्लाको कृष्णपुर नगरपालिका ५ गुलरियास्थित वनदेवी सामुदायिक वनमा अवैध रुपमा भन्सार छली लुकाइ छिपाइ राखेको अवस्थामा ४ सय ४५ प्याकेट बिँडी फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ। बरामद गरिएको बिँडी आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको प्रहरी निरीक्षक लाल बहादुर खड्काले जानकारी दिए ।
कञ्चनपुरमा ५० हजार २ सय ८५ मूल्यको अवैध बिँडी बरामद
कञ्चनपुरमा ५० हजार २ सय ८५ मूल्यको अवैध बिँडी बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

