अछाम। अछाममा कुखुरा बाकेको जीप दुर्घटना भएको छ।अछामको मंगलसेनबाट साँफेबगर आउँदै गरेको से १ च ४७१ नम्बरको जीप दुर्घटनामा परेको हो । जिप दुर्घटनामा परी चालक कञ्चनपुर भीमदत्त नगरपालिका-१३ का २८ वर्षीय भोज बहादुर ठगुन्ना घाइते भएको प्रहरीले बताएको छ। उनको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
अछाममा कुखुरा बोकेको जीप दुर्घटना, एक जना घाईते
अछाममा कुखुरा बोकेको जीप दुर्घटना, एक जना घाईते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

