काठमाडौं। सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेपाल भुमिहिन सुकुम्वासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेकपा (एमाले) निकट संघ नेपाल भूमिहिन सुकुम्वासी संगठनले भूमि आयोग खारेजीको विरोधमा संघर्षका कार्यक्रम अघि सारेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले आज एक विज्ञप्ती निकाल्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेकी हुन् ।आन्दोलनका कार्यक्रममा भोलि साउन २२ गते ७७ वटै जिल्लाका प्रशासनमा विरोध पत्र बुझाउने, साउन २३ गते देशभरिका भुमिहीन सुकुम्वासी, अव्यवस्थित् वस्तीहरुमा जानकारी तथा जागरण कार्यक्रम गर्ने, साउन २४ गते जिल्ला जिल्लामा विरोधसभा गर्ने रहेका छन् ।
नेपाल भूमिहिन सुकुम्वासी संगठनले घोषणा गर्यो आन्दोलनका कार्यक्रम (विज्ञप्तीसहित)
नेपाल भूमिहिन सुकुम्वासी संगठनले घोषणा गर्यो आन्दोलनका कार्यक्रम (विज्ञप्तीसहित)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

