अछाम। अछाममा एक जनाको भिर बाट लडेर ज्यान गएको छ। अछामको मंगलसेन नगरपालिका वडा नम्बर ७ भाडेचाका झुप्रे दमाईका छोरा भरत दमाइको घाँस काटने क्रम्मा भिरबाट लडेर मृत्यु भएको हो । बिहान खाना खाएर बाख्रा चराउनका साथै घास काट्नका लागि डोको पनि लगेका भरतको घास काटने क्रममा भिरबाट खसेर मृत्यु भएको उनका आफन्तले जनाएका छन्। गाँउ नजिकैको सुुसाने खोला भन्ने ठाउबाट करिब ३ सय मिटर तल खसेर मृत्युु भएको हो। १२ बर्षिय भरत दमाई वडा नम्बर ७ कै जाल्पा देबि माध्यामिक बिध्यालय मुगा्र चौरा कक्षा ४ मा अध्ययनरत थिए।
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

