धनगढी। कैलालीको गोदावरी २ तेघरीबाट ५ गोली काठ र ट्याक्टर सहित एक जना पक्राउ परेका छन् । आज साँझ ५ः१० बजेको समयमा कैलालीको गोदावरी नगरपालीका वडा २ तेघरी महरा कटानबाट ५ गोली काठ र ट्याक्टर सहित एक जनालाई पक्राउ गरिएकोे प्रहरीले जनाएको छ। सो कच्चि सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको से १ त ५०१३ न. ट्याक्टर सहित चालक गोदावरी ३ का ३४ बर्षिय राम बहादुर चौधरीलाई चेक जाँच गर्दा अबैध सालको गोलीया बरामद गरीएको कैलाली प्रहरी जानकारी दिएको हो । सालको गोलीया बरामद गरीएको ट्रयाक्टर र चालक समेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मालाखेतीमा मार्फत आवश्यक कारबाहीका लागी सव डिभिजन वन कार्यालय अत्तरिया पठाईएको प्रहरीले जानकारी दिएको छ ।
कैलालीको तेघरीबाट ५ गोली काठ र ट्याक्टर सहित एक जना पक्राउ
कैलालीको तेघरीबाट ५ गोली काठ र ट्याक्टर सहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

