कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित १ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोधारा चादनी नगरपालिका ३ शान्तिटोलका ३२ वर्षीय बिर बहादुर डाँगा रहेका छन्। उनले चलाएको UK 06V9877 नम्बरको मोटरसाइकलसहित उनको साथबाट ५०० ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मोटरसाइकलसहित उनलाई पक्राउ गरी कानुन बमोजिम थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कञ्चनपुरमा लागुऔषधसहित १ जना पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित १ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

