धनगढी। धनगढीबाट दार्चुला जाँदै गरेको ट्रक डडेल्धुरामा दुर्घटनामा परेको छ। धनगढीबाट दार्चुला जाँदै गरेको सुप ००१ख ०६१४ नम्बरको ट्रक महाकाली राजमार्ग अन्तरगत डडेल्धुराको अमरगढी नगरपालिका–६ भालुमारेमा दुर्घटनामा परेको हो। २ जना सवार उक्त ट्रक ग्यास र चामल बोकेर दार्चुलातर्फ हिँडेको चालकले बताएका छन्।
उक्त दुर्घटनामा कुनै मानविय क्षति नभएको जनाएको छ । जीपलाई साइड दिने क्रममा ट्रक भिरबाट ४० मिटर तल खसेको जनाइएको छ र घटनाबारे थप बिवरण आउन बाँकी रहेको छ।
धनगढीबाट दार्चुला जाँदै गरेको ट्रक डडेल्धुराको भालुमारेमा दुर्घटना
धनगढीबाट दार्चुला जाँदै गरेको ट्रक डडेल्धुराको भालुमारेमा दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

