धनगढी।पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । लगातार बर्षाका कारण सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको हो । डडेलधुराको आलिताल १ मा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडकमा खसेको पहिरो पन्छ्याउन डोजरको प्रयोग गरिएको डडेल्धुरा प्रहरीले जानकारी दिएको छ। बर्षातको समयमा बेला बेलामा भीमदत्त राजमार्ग अवरुद्ध हुने गरेको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुलाई समस्या भएको छ ।
लगातार बर्षा र पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध
लगातार बर्षा र पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

