कञ्चनपुर। कञ्चनपुरमा भाडा बढाउने सरकारको निर्णयविरुद्द विद्यार्थीले प्रदर्शन गरेका छन्। सरकारले सवारी साधनमा २८ प्रतिशत भाडा बृद्र्धि गरेको भन्दै सिद्धनाथ बिज्ञान क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। सोमबार क्याम्पसका बिद्यार्थीहरुले कञ्चनपुरको महेन्द्रनगर बजारमा बिरोध र्याली प्रदर्शन गरेका हुन् ।
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट गर्नु पर्ने पनि उनीहरूको माग थियो। पुष्पलाल चोकबाट सुरु भएको र्याली बसपार्क हुँदै मदन चोकमा कोणसभामा परिणत भएको थियो। विद्यार्थी चन्द्रमोहन भट्टले सरकारले भाडा नघटाए थप आन्दोलन चर्काउने जानकारी दिए।
सवारीसाधनमा भाडा बृद्र्धी गरेको भन्दै कञ्चनपुरमा बिद्यार्थीद्धारा आन्दोलन
सवारीसाधनमा भाडा बृद्र्धी गरेको भन्दै कञ्चनपुरमा बिद्यार्थीद्धारा आन्दोलन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

