धनगढी। कैलालीमा खोलामा नुहाउने क्रममा एक युवतीको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–६ लालपुरकी १८ वर्षीया आरती घर्तीमगर बिहीबार सोही ठाउँमा रहेको गौरीदेवी खोलामा नुहाउने क्रममा वेपत्ता भएकी थिइन् । स्थानीयको सहयोगमा प्रहरीले खोजी गर्दा नुहाएको स्थानदेखि तीन चार मिटर पर मृत अवस्थामा फेला परेको कैलाली प्रहरी प्रवक्ता प्रतिक विष्टले जानकारी दिए । दिउँसो नुहाउने क्रममा उनीसहित अन्दाजी १८ वर्षीया सीता घर्तीमगर खोलामा बगेका थिए। स्थानीयले सीतालाई बगेको देख्नासाथ उद्दार गरेको उनले बताए ।
कैलालीमा खोलामा नुहाउने क्रममा बेपत्ता युवती मृत फेला
कैलालीमा खोलामा नुहाउने क्रममा बेपत्ता युवती मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

