धनगढी। धनगढी-अत्तरीया ६ लेन सडकमा बस दुर्घटना भएको छ । बिहिबार बिहान अत्तरियाबाट धनगढी तर्फ गैरहेको ना ५ ख २११५ नम्बरको बस राजपुर मैदामिल नजिकै चौडा सडकको रेलिङमा ठोक्किएको हो । धनगढी उपमहानगरपालीका वडा नम्बर १३ स्थीत धनगढी -अत्तरिया ६ लेनमा बस आफै अनियन्त्रीत भई सडकको रेलिङमा बस ठोक्कीएर दुर्घटना भएको हो । सडकको रेलिङमा बस ठोक्कीएर दुर्घटना हुँदा बसको अगाडीको भागमा क्षती पुगेको छ भने मानविय क्षती नभएको कैलाली प्रहरीले जानकारी दिएको छ । ६ लेन सडक बनेपछि सवारी चालकले तिब्र गतीका कारण सवारी साधन चलाउने गरेकाले दुर्घटना बढन थालेका छन ।

धनगढी-अत्तरीया ६ लेन सडकमा बस दुर्घटना
धनगढी-अत्तरीया ६ लेन सडकमा बस दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

